२०७६ कात्तिक १२ गतेको राशिफल

मेष- यात्रा हुन सक्नेछ । काम लम्बिन सक्नेछ ।
वृष-परिवारको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
मिथुन- शत्रुको भय टर्नेछ । खर्चले तनाव दिनेछ ।
कर्कट- पारिवारिक विवाद हुृनेछ । काममा व्यस्तता बढ्नेछ ।
सिंह- विवादले काम रोकिनेछ । परिवारबाट टाढा भईनेछ ।
कन्या- जिम्मेवारी थपिनेछ । साथि भाइ रमाइलो हुनेछ ।

तुला- भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।
वृश्चिक- हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा खर्च हुनेछ ।
धनु- धनको सहयोग मिल्नेछ । काममा प्रगति देखिन्छ।
मकर- सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।
कुम्भ- राजनीतिमा पहुँच बढ्नेछ । पहिचान स्थापित हुनेछ ।
मीन- विदेशबाट सहयोग आउनेछ । आलोचना को भय हुनेछ

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…