Logo ८ असार २०७८, मंगलवार


२०७६ कात्तिक १३ गतेको राशिफल

मेष- काममा बाधा मिल्नेछ । स्थान परिवर्तन हुनेछ ।
वृष- अचानक स्वास्थ्य बाधा आउनेछ । यात्रामा खर्च हुनेछ ।
मिथुन- प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।
कर्कट– स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।
सिंह- बौद्धिक क्षमता बढ्नेछ । आर्थिक विवाद हुनेछ ।
कन्या- शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना हट्नेछ ।

तुला- दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
वृश्चिक- वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
धनु- हतारमा काम बिग्रिनेछ । दौडधुपले काममा खर्च बढ्नेछ ।
मकर- आम्दामीले साथ दिनेछ । भोग विलासमा मन जानेछ ।
कुम्भ- धनसम्पति जोहो हुनेछ । काममा फाईदा मिल्नेछ ।
मीन- सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…