महाकविको स्मृतिमा काव्य सभा

काठमाडौं । राजधानीको संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा काव्य सभा आयोजना गरिएको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्मजयन्तिको अवसर पारेर सोमबार संचारग्रामस्थित महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट बालकृष्ण समको शालिक अगाडि उभिएर साहित्यकारहरुले आ–आफ्ना साहित्यिक रचना बाचन गरेका हुन । त्रिमूर्ति निकेतनले हरेक वर्ष महाकवि देवकोटाको जन्मजयन्तिको अवसर पारेर तिहार सो काव्य सभा आयोजना गर्दै आएको छ । काब्य सभामा महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पर्ने खालका रचनाहरु बाचन गरिएका थिए ।

नेपाली साहित्यकारहरुले नेपाली साहित्य आकाशका तीन नक्षेत्र महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट समको स्मृतिमा तीनै जनाको शालिक २०६१ साल ११ गते स्थापना गरेका हुन् । ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…