गोदाममै थन्कियो सहुलियत चामल

दाङ । सरकारले सर्वसाधारणका लागि चाडपर्वको समय सस्तो र सुपथ मूल्यमा उपलब्ध गराएको चामल गोदाममै थन्किएको छ ।

तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यसवर्ष सहुलियतको चामलस थोरै मात्रामा बिक्री भएको जनाएको हो । यसवर्षको दशैँ, तिहार र छटपर्वको अवसरमा लिमिटेडले उपलब्ध गराएको चार सय क्विन्टल चामलमा जम्मा २९ क्विन्टल मात्र बिक्री भएको छ ।

खाद्य संस्थानले उपलब्ध गराएको जिरा मसिनो चालम न्यूनतम २५ केजी र सोना मन्सुली न्यूनतम ३० केजीका दरले बिक्री गर्दै आएको छ । दुवै प्रकारका चामलमा पाँच सय छुट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…