Logo फाल्गुन १८, २०७७ मंगलबार


शक्तिशाली भूकम्प, दुईको मृत्यु

काठमाडौं । दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पमा परी दुईको मृत्यु भएको छ ।

६ दशमलव ६ म्याग्निच्युटको शक्तिशाली भूकम्पमा परी दर्जनौ घाइते भएको समाचारमा जनाइएको छ । शक्तिशाली भूकम्प एक मिनेटसम्म अनुभव गरिएको र ठूला भवन तथा विद्यालयहरु भत्किएकाे बताइएकाे छ।

भूकम्पका कारण भएको क्षतिबारे विवरण आउने क्रम जारी रहेको छ । शक्तिशाली भूकम्पलगतै ५ दशमलव ५ म्याग्निच्युटको परकम्प गएको अन्रतष्ट्रिय समाचार माध्यमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।