ग्राण्डीमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो नियमित स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली बुधबार अस्पताल जानुभएको उहाँका  प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणपछि नियमित स्वास्थ्य जाँच तथा औषधि खाने गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।