विदेशबाट फर्केर ‘फूल’ खेती

फाइल तस्बिर

दाङ । घोराही उपमहानगरपालिका–१४ का लोकेन्द्र रोकामगर विदेशबाट फर्किएर फूलखेतीमा लाग्नुभएको छ ।

राजगारीको सिलसिलामा ७ वर्ष कतारमा विताएर नेपाल फर्कनुभएका रोकामगरले व्यावसायिक रुपमा फूलखेती गर्नुभएको हो ।

शुरुमा तिहारका लागि मात्र फूलखेती शुरु गर्नुभएका रोकामगरले हाल वर्षैभर फूलखेती गरिरहनु भएको छ । ‘मैले उत्पादन गरेको फूल जिल्लाभित्रै खपत भइरहेको छ’, ‘रोकामगर भन्नुहुन्छ, ‘काठमाडौंमा फूलखेती गरेको देखेर दाङमा आएर मैले यो व्यवसायिक रुपमा खेती शुरु गरेको हो ।’

सयपत्रीको प्रतिमाला सय रुपैयाँमा बिक्री भइरहेको र बजारको लागि समस्याा नभएको मगरको भनाइ छ ।

वार्षिक ४८ हजार भाडा तिरेर १२ कट्ठा जमीनमा फूलखेती शुरु गरिको र आगामी वर्ष १८ कट्ठा जमीन भाडामा लिएर फूलखेती गर्ने तयारीमा रहेको मगरको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…