२०७६ कात्तिक १४ गतेको राशिफल

मेष– काममा बोझ थपिनेछ, फाइदा अरुलाई जानेछ ।
वृष- व्यापारमा फाइदा हुनेछ, व्यर्थ खर्च बढ्नेछ ।
मिथुन- कृषिमा फाइदा राम्रै हुनेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
कर्कट- राजनीतिक सम्मान हुनेछ, काममा प्रशंसा पाइनेछ ।
सिंह- सामाजिक काममा अपजस आउनेछ, परोपकारमा मन जानेछ ।

कन्या- सम्मानमा खुसि मिल्नेछ, दाजुभाइको सहयोग पाइनेछ ।
तुला- मित्रजन भेटघाट हुनेछ, यात्राको सुख मिल्नेछ ।
वृश्चिक- स्वास्थ्यमा सुधार आउनेछ, विरोधीको भय हट्नेछ ।
धनु- संगीतमा प्रगति हुनेछ, पैसाको अभाव रहनेछ ।
मकर- आम्दामीको स्रोत बढ्नेछ, धनको प्राप्ति हुनेछ ।
कुम्भ- पराक्रम वढ्नेछ, छोटो यात्रा हुनेछ ।
मीन- भोजनमा मस्ती मिल्नेछ, धार्मिक काममा व्यस्तता बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या बढिरहेको छ । दिनहुँ संक्रमित बढिरहेसँगै सोमबार कोरोना संक्रमितको सङ्ख्या १ हजार ५…

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…