आयुर्वेद र योगको पढाई हुने !

भरोसी यादव
सिरहा । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद र योगको पढाईका लागि अनुमति दिन सरकार तयार रहेको बताउनुभएको छ ।

मन्त्री पोखरेलले जनशक्ति र ल्यावको ग्यारेण्टी दिए सरकारले पढाईका लागि अनुमति दिने बताउनुभएको हो ।

धनगढीमाई नगरपालिकास्थित नवनिर्मित प्राकृतिक अस्पतालको अनुगमन गर्ने क्रममा पोखरेलले भन्नुभयो, ‘स्थानीय सरकारले छलफल गरेर निश्कर्षमा पुगे प्राकृतिक चिकित्सा कक्षा सञ्चालन आउँदो शैक्षिक सत्रदेखि नै गर्न सकिनेछ ।’

‘हालसम्म प्रविधिमा आधारित शिक्षा बीस प्रतिशत मात्र रहेको छ’, पोखरेलले भन्नुभयो, ‘शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न असी प्रतिशत शिक्षा प्रविधिसँग जोडेर पठनपाठन गराउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…