आठ लाख नगदसहित ६५ जुवाडे पक्राउ

रविन्द्र सिंह ठकुरी
बाँके । दशैँ र तिहारको समयमा जुवातास खेल्ने ६५ जना पक्राउ परेका छन् । ६५ जना जुवाडे आठ लाख नगदसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जुवातास खेलबाट पक्राउ पर्नेमा कोहलपुर क्षेत्रका बढी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट मात्र जुवा सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् । उदयमान शहरको रुपमा रहेको कोहलपुरमा व्यावसायिक रुपमा जुवातास खेलाउने व्यक्ति भएका कारण नेपालगञ्जलगायतका क्षेत्रबाट जुवातास खेल्न पुग्ने गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका नायव उपरीक्षक हेमबहादुर शाहीले बताउनुभो ।

पक्राउ परेका अधिकांशलाई पाँच हजार रुपैयाँदेखि पचास हजारसम्म जरिवाना गरी छोडिएको र केही व्यक्ति पटक पटक पक्राउ गरिएका रहेकाले उनीहरुलाई जुवा ऐन अनुसार मुद्दा दर्ताको तयारी भइरहेको उपरीक्षक शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…