धादिङमा जिप दुर्घटना, २३ गम्भीर घाइते

धादिङ । गजुरी गाउँपालिका–२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा जिप दुर्घटना हुँदा २३ जना गम्भीर घाइते भएका छन् ।

ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग १ ज ३०११ नम्बरको जिप दुर्घटना भएको हो ।

बोलेरो जिप कच्ची सडकबाट २५ मिटर तल खोलामा खसेको धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारको भनाइ छ । जिपमा ३० जना यात्रु रहेको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पताल लगिएकाे प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…