प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थमा सुधार आएको छ । प्रधानमन्त्री बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचारत हुनुहुन्छ ।

मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य मा सुधार आएको जानकारी गराउनु भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ’ डा. पाण्डेले भन्नुभयो, ‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार जानकारी गराउँदै डा. पाण्डे

डा. पाण्डेले प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने निर्णग गरिएको समेत जानकारी दिनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।