२०७६ कात्तिक १५ गतेको राशिफल

मेष– भाग्यले साथ दिनेछ, परोपकारमा मन जानेछ ।
वृष– आर्थिक काममा तनाव बढ्नेछ्, काममा व्यवधान आउनेछ ।
मिथुन– प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट हुनेछ ।
कर्कट– अधिक व्यय हुनेछ, विरोधीको भय हट्नेछ ।
सिंह– राम्रो आम्दानी हुनेछ, अधुरा काम बन्नेछन् ।
कन्या– अरुको नजरमा परिनेछ, कार्य भार बढ्नेछ ।

तुला– विदेशबाट फाइदा पाइनेछ, नयाँ ठाउँं भ्रमण हुनेछ ।
वृश्चिक– स्वास्थ्यमा प्रतिकुलता आउनेछ, खानपिनको सुख मिल्नेछ ।
धनु– पारीवारिक जमघट रहनेछ, प्रेममा सुख मिल्नेछ ।
मकर– प्रतिष्पर्धा हुनेछ, विरोधी तह लाग्नेछन् ।
कुम्भ– मनोरन्जनमा मन जानेछ । प्रेममा मित्रता बढ्नेछ ।
मीन– आलस्यता बढ्नेछ, घरायसी समस्यामा परिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…