२०७६ कात्तिक १६ गतेको राशिफल

मेष– अरुको सहयोगमा दिन वित्नेछ, विदेशको धनको साथ
बढ्नेछ ।
वृष– यात्राको सुख मिल्नेछ, उत्साहका साथ काम बन्नेछ ।
मिथुन– भोजनको सुख मिल्नेछ, इष्टमित्र भेटघाट हुनेछ ।
कर्कट– काममा प्रशंसा आउनेछ, खुशियालीमा दिन बित्नेछ ।
सिंह– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ ।
कन्या– राम्रो आम्दानी हुनेछ, सुखसयलमा मस्ती मिल्नेछ ।

तुला– राजनीतिमा लाभ मिल्नेछ, कामको सम्मान हुनेछ ।
वृश्चिक– धर्ममा रुचि जानेछ, लामो यात्रा तय हुनेछ ।
धनु– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन् ।
मकर– प्रेम सुख मिल्नेछ, साझेदारी काम बन्ने छ ।
कुम्भ– विमार पर भाग्नेछ, पशुचौपायबाट फाइदा हुनेछ ।
मीन– अध्ययनले साथ दिनेछ, कला संगीतमा रुचि हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

फाइल तस्बिर काठमाडाैं । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १०…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…