‘कांग्रेसमा कोइराला परिवार सर्वेसर्वा होइन’

फाइल फाेटाे

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले नेपाली कांग्रेसमा कोईराला परिवार सर्वेसर्वा नभएको बताउनुभएको छ ।

बिहीवार पूर्वी नवलपरासीको कावासोतीमा संचारकर्मीहरुसंग कोईरालाले नेपाली राजनितीको आन्दोलनमा कोईराला परिवारको अग्रणी भुमिका रहे पनि सर्वेसर्वा भने नभएको बताउनुभयो ।

पार्टीको जन्म विपीले दिनु भएपनि यसलाई बचाउन सबैको भुमिका महत्वपूर्ण रहेको कोइरालाले उल्लेख गर्नुभयो । पत्रकारहरसँगको संवादमा डा. कोईरालाले वर्तमान बहुमतको सरकार पनि अधिनाकवाद तर्फ उन्मुख भएको भन्दै अभिव्यक्ती स्वतन्त्रतामा राज्यले आक्रमण गरेको आरोप लगाउनु भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…