बिहानै भूकम्पको धक्का

काठमाडौं । शुक्रबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

बागलुङ केन्द्र बिन्दु भएर ४.५ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ढोरपाटन नगरपालिकास्थित साविकको अधिकारीचौर गाविसलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।

यसअघि सोमबार मुगु केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।