बिहानै बस दुर्घटना : एकको मृत्यु २५ घाइते

डोटी । शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको ना७६१८१नम्बरको बस शनिबार बिहान बस दुर्घटना भएको हो ।

नगर प्रमुख सिताराम जोशीका अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।