एमसीसीको टोली काठमाडौंमा

काठमाडौं । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोली काठमाडौं आइपुगेको छ ।

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो । एक साता नेपालमा रहने टिमले पोखरामा स्थानीय क्लबसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो ।

यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…