Logo मंसिर १४, २०७७ आइतबार


भाडाको घरमा गोली चल्यो, ५ जनाको मृत्यु

काठमाडौं । क्यालिफोर्नियामा कम्पनीले भाडामा लिएको घर गोली चल्दा ५ जनाको मृत्यु भएको छ ।

पार्टी आयोजक तथा त्यसमा सहभागी हुने पाहुनाबाट हुन सक्ने अपमानजनक तथा अपराधजन्य घटनाबाट मुक्ति पाउनका लागि यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

सन फ्रान्सिस्को नजिकै ओरिन्डा बजारमा रहेको घरमा भएको अन्धाधुन्ध गोली प्रहारमा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

हलोविनको अवसर पारेर शुक्रबार आयोजना भएको सो हाउस पार्टीमा सुरुमा थोरै मानिस थिए । पछि मानिसहरु थपिँदै गएर एक सयजना भन्दा बढी पुगेका थिए ।

आयोजकले पार्टीका लागि स्वीकृति लिएका थिएनन् ।पार्टी चलिरहेकै क्रममा अन्धाधुन्ध गोली चल्दा पाँचजनाको मृत्यु भएको हो र मृत्यु हुने सबै ३० वर्ष भन्दा मुनिका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…