अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्याे

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मुडेबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

दशजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा उद्वारमा जुटिरहेको प्रहरीले जनाएको छ । बस नदीमा खसेकाले केही शव बगाएको हुनसक्ने स्थानीयको भनाइ छ ।

‘सुनकोशीमा डुबेको बस बाहिर निकालिएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भन्नुभयाे, ‘दुर्घटना अत्यन्तै गम्भीर भएकाले मानवीय क्षति बढ्न सक्ने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

फाइल तस्बिर काठमाडाैं । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १०…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…