राप्रपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार तय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । राप्रपाकाे आइतबार बसेकाे बैठकले उम्मेदवार तय गरेकाे हाे ।

भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, वुद्धि कुमार प्यासी, विष्णु प्रसाद तिमल्सिना, गोकुल खड्का र शिबराज केसीको नाम सिफारिस गरेको छ ।

यसैगरी दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा भुपाल रावतको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने बाग्लुङ–२ ‘ख’ मा गणेश कुँवर सर्वसम्मत उम्मेदवार सिफारिस भएको जनाइएको छ ।

कास्की क्षेत्र नम्बर २ मा डा. भिमसेन गुरुङ, रोम बहादुर भण्डारी, जयलाल पुन, कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…