२०७६ कात्तिक १८ गतेको राशिफल

मेष- सवारीको सुख मिल्नेछ, व्यवसायमा फस्टाएर जानेछ ।
वृष- जागिरको योग मिल्नेछ, प्रशंसाको भागिदार भइनेछ ।
मिथुन- भाग्यले साथ छोड्नेछ, विरोधीले दुख दिनेछन् ।
कर्कट- यात्राको सुख मिल्नेछ, पारिवारिक सहयोगले काममा प्रगति हुनेछ ।
सिंह- साझेदारी यात्रा हुनेछ, व्यापारमा मन जानेछ ।
कन्या- साथीभाइ मेलमिलाप हुनेछ, ऋणको भार कम हुनेछ ।

तुला- विद्यामा प्रगति देखिन्छ, मानसिक अशान्ति बढ्नेछ ।
वृश्चिक– दाजुभाइको साथ मिल्नेछ, छातिको समस्या देखापर्नेछ ।
धनु- स्थान परिवर्तन हुनेछ, काममा जिम्मेवारी बढी बढ्नेछ ।
मकर- सम्पतिको कारोबार हुनेछ, धनको जोहो बढ्नेछ ।
कुम्भ- मनमा चिन्ता आउनेछ, साथी भाइले साथ छोड्नेछन् ।
मीन- यात्रामा सफलता मिल्नेछ, सम्पति वृद्धि हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।