इराकमा सरकार बिरोधी प्रदर्शन उत्कर्षमा

काठमाडौं । इराकमा गत अक्टोबर १ देखि शुरु भएको सरकार बिरोधी प्रदर्शन चरम उत्कर्षमा पुगेको छ । प्रदर्शनकारीहरुले राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनकारीले ठाउँ – ठाउँमा टायर बालेर बिरोध गरेका छन् । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने र सरकारको राजीनामाको माग गर्दै प्रदर्शकारीहरु सडकमा निस्किएका हुन् । प्रदर्शनमा विद्यार्थीदेखि बुद्धिजीवीहरु पनि सामेल छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच प्रदर्शनलाई मत्थर पार्न सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । इराकी राष्ट्रपतिले प्रधानमन्त्रीको राजीनामा आउने भन्दै प्रदर्शन मत्थर पार्ने प्रयास गरेपनि बग्दादका सडकहरु शान्त हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…