२०७६ कात्तिक १९ गतेको राशिफल

मेष- सामाजिक काममा अलमल हुनेछ ,आफन्तबाट आर्थिक लाभ हुनेछ ।
वृष- पद वृद्धिको योग पर्नेछ । अध्ययनमा प्रशंसा मिल्नेछ ।
मिथुन- वैदेशिक सहयोग जुट्नेछ । सामुहिक काम बन्नेछ ।
कर्कट- पारिवारिक काममा अपजस आउनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
सिंह- जग्गा जमीनबाट धन आउनेछ ,आफन्त सहयोगी हुनेछन् ।
कन्या- खेलकुदमा मन जानेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
तुला- अध्ययनमा रुचि जानेछ । बौद्धिक कार्यमा समय बित्नेछ ।

वृश्चिक- कार्यभार थपिने छ । पारिवारिक कलह हुनेछ ।
धनु- जिम्मेवारीले यात्रा हुनेछ । साथिभाइमा बढी खर्चले सताउनेछ ।
मकर- भोजनको सुख मिल्नेछ । धनसम्पति वृद्धि हुनेछ ।
कुम्भ- प्रियजन भेटघाट हुनेछ । काममा व्यस्त भइनेछ ।
मीन- धर्ममा मन जानेछ । घरायसी व्यस्तता बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…