सवारी साधनमा जोर विजोर प्रणाली लागू

काठमाडौं । भारत सरकारले केन्द्रीय राजधानी नयाँ दिल्लीमा जोर विजोर सवारी प्रणाली लागू गरेको छ ।

यातायातको साधनबाट निस्किने धुवाँले वातावरणमा प्रतिकुल असर पारेको भन्दै जोर विजोर लागू गरेको हो ।

वायु प्रदुषण रोक्नका लागि सोमबारदेखि जोर विजोर प्रणालीमा सवारी चलाउन भारत सरकारले नागरिकलाई अनुरोध गरेको छ ।

दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो ।

महिला चालक रहेकाे सवारी तथा माेटरसाइकलमा भने याे नियम नलाग्ने समाचारमा जनाइएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…