मन्त्री रावलमाथि ठगी मुद्दा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्री प्रकाश रावलमाथि किर्ते र ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जनज्योति बहुमुखी क्याम्पसको सेयर बिक्रीमा सरकारी कागजात किर्ते र ठगी गरेको आरोपमा रावलसहित ३६ जना सेयर सदस्यविरुद्द मुद्दा दर्ता भएको हो ।

तारादत्त जोशीसहितका सेयर सदस्यहरुले तत्कालीन सञ्चालक समिति अध्यक्ष इन्द्रराज बडू र क्याम्पस प्रमुख भोलानाथ शर्माका नाममा ०७५ साउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका थिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…