बस दुर्घटना हुँदा ९ घाइते

नारायण थापा
भक्तपुर । दुई बस एकापसमा ठोकिँएर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–९ बाँसघारीमा साँगाबाट जगाती तर्फ आउँदै गरेका दुई बस एकापसमा ठक्कर खाँदा उनीहरु घाइते भएका हुन् ।

बा ३ ख ९२७९ नंम्बरको बसलाई सोही दिशा तर्फबाट आउदै गरेको बा २ ख ३०६५ नंम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुवै बसमा सवार यात्रु मध्ये ९ जना घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ ।  घाइते यात्रुहरुको उपचार भइरहेको, साथै उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…