अन्तर्राष्ट्रिय पोषण सेवा विस्तार अभियान शुरू

उमा अधिकारी

काठमाडाैं । नेपालमा पहिलो पटक पोषण सेवा विस्तार अभियान शुरु भएको छ । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन राष्ट्रिय योजना आयोगको आयोजनामा राजधानीमा सम्मेलनमा शुरू भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम उद्घाटन गर्दै नेपाली नागरिकलाई भोकमरी र कुपोषणबाट संरक्षण गरेको बताउदै स्थानीय उत्पादनलाई पहुँच र पोषणयुक्त बनाउने लक्ष्य राखेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अभियानमा विश्वका ६१ मुलुकका सदस्यहरु मध्ये एक हजार दुई सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रयसंघको संयोजकत्वमा विश्वभरका नागरिकहरुलाई पोषणका माध्यमबाट स्वस्थ राख्ने  अभिप्रायले पोषण सेवाको विस्तार अभियान कार्यान्वयनमा आएको हो ।

प्रत्येक दुई वर्षमा गरिने सम्मेलन मंसिर १८ देखि २१ गतेसम्म चल्ने जनाइएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…