प्रदेश ५ को राजधानी, विकल्पमा ‘बाँके’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बाँकेलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने विषयमा कुनै विवाद नभएको बताउनुभएको छ ।

प्रदेशको राजधानी पाएक पर्ने ठाउँमा हुनुपर्ने आफ्नो विगतकै अडान रहेको बताउँदै दाहालले बाँके पनि उत्तम विकल्प रहेको बताउनुभयो । सबैलाई सहज हुने ठाउँमा राजधानी बनाउँदा विकास र समृद्धिले पनि बाटो लिने दाहालको दाबी थियो ।

एक फरक प्रसंगमा दाहालले प्रदेश प्रमुख नियुक्तिमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असन्तुष्टि सामान्य रहेको बताउनुभयो । नेपालले सिफारिस गरेका नाम नसमेटिँदा उहाँको असन्तुष्टि हुनु स्वभाविक रहेको दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले उपनिर्वाचनमा नेकपाका उम्मेद्वारलाई विजयी बनाउन सबैलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…