नेपाली कांग्रेसले उठायो कास्कीमा पौडेललाई

काठमाडौं । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ ।  बुधबार पार्टी पदाधिकारीको बैठकले पौडेललाई टिकट दिने निर्णय गरेको हो ।

यसअघि टिकट पाउनेमा मंगलबारसम्म साँझसम्म धनराज गुरुङको नाम बढी चर्चामा थियो । तर गुरूङले हात झिकेपछि पार्टीले पौडेललाई  उम्मेदवार बनाएको हो ।

यता, नेकपाले भने स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उठाउने निर्णय गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।