गाउँपालिकाले दियो दुई दिन सार्वजनिक विदा

इलाम । माङ्सेबुङ गाउँपालिकाले आगामी कात्तिक २५ र मङ्सिर १८ गते दुई दिन सार्वजनिक विदा घोषणा गरेको छ । गाउँ कार्यपालिकाको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको हो ।

किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते तथा किराँत धर्मावलम्बिकै धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…