दाङ प्रदेशसभामा केशव आचार्य कांग्रेस उम्मेद्वार चयन

दाङ । नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा हुने उपनिर्वाचनका लागि केशव आचार्यलाई उम्मेद्वार बनाएको छ ।

आचार्यलाई केन्द्रीय पदाधिकारी बैठकले उमेद्वार बनाएको कांग्रेस नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङको प्रदेश सभामा विमला वलीलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्
विशेष

फाइल तस्बिर काठमाडाैं । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १०…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…