भोलि सार्वजनिक बिदा

भक्तपुर । कार्तिक २२ गते चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।  हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको हो । नगरपालिकाले गत वर्ष पनि सोही दिन बिदा दिएको थियो ।

सोही बिदालाई यो वर्ष पनि निरन्तरता स्वरुप २२ गते बिदा दिएको नगरपालिकाले जानकारी दिएको छ ।

आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई एकादशीको दिन सार्वजनिक बिदा रहेको चाँगुनारायण नगरपालिकाले जनाएको हो ।

यस्तै,  सिन्धुलीकाे दुधौली नगरपालिकाले पनि  सार्वजनिक बिदा घोषणा गरेको छ । नगरपालिकाले स्थानीय बासिन्दालाई पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…