विद्याले गरिन् स्वर्गीय अधिकारीको जन्मथलोबाट प्रचार थालनी

कास्की । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाले प्रचार तिब्र बनाएको छ ।

नेकपाको तर्फबाट प्रतिनिधिसभाकी उम्मेदवार विद्या भट्टराईले स्वर्गीय पति रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरीबाट अभियान आरम्भ गर्नुभएको हो ।

बिहीबार उम्मेदवार मनोनयनका क्रममा भरतपोखरी पुगेर आफ्नो उम्मेदवारीको औचित्यबारे बोल्दै भट्टराईले स्वर्गीय अधिकारीले त्यस क्षेत्रको लागि नभई सिंगो देश संमृद्धिकाे सपनाहरु देख्नुभएको र ती सपना पुरा गर्न आफू प्रतिबद्ध रहेकाे  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधान गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।…