निर्वाचन कार्यालय नजिकै विस्फोट

कास्की । उपनिर्वाचनको मनोनयन दर्ता कार्यक्रम शुरु हुनसाथ मुख्यनिर्वाचनको कार्यालय नजिकै टाइम बम विस्फोट भएको छ ।
कास्कीको टुरिस्ट बसपार्क भित्र रहेको निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उपनिर्वाचनका लागि आज कास्कीमा नेकपा, कांग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गरिरहेका छन् । त्यसैको विरोध गर्दै वम विस्फाेट गराइएकाे हुनसक्ने प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । विस्फोटपछि मुख्यनिर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…