ओखलढुङ्गामा ग्लोबल आइएमई बैंकको शाखा सञ्चालन

ओखलढुङ्गा । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गामा शाखा कार्यालय सञ्चालन गरेको छ ।

सिद्धिचरण गाउँपालिका–११, रमाइलो डाँडामा १ सय ४९ औँ शाखाको रुपमा बुधबारदेखि कार्यालय सञ्चालनमा आएको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पुर्याउने उद्देश्यले देशका विभिन्न भागमा शाखालगायतका कार्यालय सञ्चालन गरिरहेको छ ।

देशभर गरी बैंकको हालसम्म १ सय ४९ शाखा, ३० राजश्व संकलन तथा एक्सटेन्सन कार्यालय, १ सय ५० एटिएम तथा १ सय ९३ शाखारहित बैंकिङ सेवा तथा देशबाहिर ३ प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…