२०७६ कात्तिक २२ गतेको राशिफल

मेष- स्वास्थ्यले धोका दिनेछ, जोश जागर हराउनेछ ।
वृष- आम्दामी राम्रो हुनेछ, गाली गर्लाैज आउन सक्नेछ ।
मिथुन- धन लाभ रहनेछ, महिला वर्गबाट फाईदा हुनेछ ।
कर्कट- नोकरीमा फाइदा हुनेछ, राजनीतिमा अगाडी बढिनेछ ।
सिंह- भ्रमणमा दुःख हुन सक्नेछ, भेटघाटमा दिन बित्नेछ ।
कन्या- आलस्यता बढ्नेछ, कार्यमा बाधा आउनेछ ।

तुला- दाम्पत्य सुख बढ्नेछ , साझेदारीमा काम बन्नेछ ।
वृश्चिक- नया काम बन्नेछ, सन्तानको प्रगति रहनेछ ।
धनु- साथिभाइबाट असहयोग हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
मकर- छोटो यात्रा हुनेछ, चिन्ता दुविधा बढ्नेछ ।
कुम्भ- व्यस्तता बढ्नेछ, घरायसी काममा फाइदा मिल्नेछ ।
मीन- आफन्तबाट सहयोग मिल्नेछ, मनोरन्जनमा खर्च बढ्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…