गजल

गजल

लडाऊ वा उठाऊ छैन दरकार छैन
धारे हात छैन, अथवा नमस्कार छैन

हिँड, कुद वा दौड, पुग माथि माथि
मलाई कहीँ पुग्नु छैन हतार छैन

यात्री हुँ हिड्छु, अविरल लक्ष्य चुम्न
मान, सम्मान वा पदको इन्तजार छैन

देवी हुँ, दुर्गा हुँ, सरस्वती हुँ थाहा छ
देवता बनेकोमा कुनै अहंकार छैन

जन्माएँ, हुर्काएँ पकाउँछु, खुवाउँछु
बोक्सीको दर्जा मिल्छ, जुन आधार छैन

बेलबारी,मोरङ

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय…

काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका…

प्रहरीले रमेशकै बयानका आधारमा मन्दिराको हत्या भएको पत्ता लगाउन सफल भएको हो ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो…