Logo मंसिर १७, २०७७ बुधबार


अबदेखि कैदीलाई जेलमै यौनसुविधा दिइने

काठमाडौं । अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन् । सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो ।

बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउने, बाहिर रहेका पतिलाई कैदी पत्नीलाई भेट्न नछेकिने र कारागार परिसरभित्रै उनिहरुले यौनसम्पर्क राख्न पाउने गरी सरकारले नयाँ कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

संसदको आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकिकरण गर्न बनेको ऐन’ पेस गरिँदै छ । यस्तो व्यवस्था लागू भएमा गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा मनाउन पाउनेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…