आफ्नै भाइद्वारा दाजुलाई तरबार प्रहार, अवस्था गम्भीर

सिन्धुली । आफ्नै भाइले दाइलाई तरबार प्रहार गरी घाइते बनाएका छन् ।

हरिहरगढी–५ का ५८ वर्षीय पूर्णबहादुर तामाङले सामान्य घरायसी विवादका कारण आफ्नै दाइ ६१ वर्षीय जगतबहादुर तामाङलाई तरबार प्रहार गरी घाइते बनाएका हुन् ।

घाइते तामाङलाई उपचारका लागि नमुना अस्पताल हरिवन लगिएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । तरबार प्रहार गर्ने तामाङलाई क्यानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।