विमानस्थलमा जहाज ठोक्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपरान्ह २ जहाज ठोकिएका छन् । विमानस्थलमा आन्तरिक पार्किङ वेमा राखिएका श्री एयर र यति एयरको जहाज आपसमा ठोकिएका हुन् ।

पार्किङ वेमा राखिएकाे श्री एयरकाे विमानलाई यति एयरकाे विमानले ठक्कर दिएको हो । श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको जानकारी दिनुभयो । उहाँका अनुसार जहाज ठोक्किएर सामान्य क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…