‘साग’मा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने

काठमाडौं । आगामी मंसिरमा नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।

विश्व क्रिकेटका दुई ठूला चीरपरिचित प्रतिद्वन्दी राष्ट्र साग क्रिकेटमा सहभागी नहुने भएका हुन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै फुटबल स्पर्धामा बंगलादेशले नखेल्ने भएको छ । बंगलादेश बाहेकका राष्ट्रले फुटबल स्पर्धामा सहभागिता जनाउन टिम दर्ता गराएका छन् ।

कमिटीमा दर्ता भएको खेल तालिका अनुसार आयोजक नेपालले मात्र सम्पूर्ण २७ वटा खेलमा प्रतिस्पर्धा गर्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…