अफ्ताब आलमको थुनछेक बहस जारी

प्रिमेश शिवाकाेटी

राैतहट । हत्या आरोपसहित ३ आरोपमा मुद्दा खेपी रहेका नेपाली कांग्रेसका नेता अफ्ताब आलमको थुनछेक बहस शुक्रबारका लागि सकिएको छ ।

बादीका तर्फबाट शुक्रबार ९ जना वकिलले बह्स गरेको जिल्ला अदालत रौतहटका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिनुभयो । भोलि सनिबार बिदा भएका कारण आइतबार पुनः थुनछेक बहस जारी रहने पराजुलीले बताउनुभयो ।

पर्सा जिल्लाका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका सहायक न्यायधिवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन् ।

यस्तै बादीको तर्फबाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोबिन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको श्रेष्तेदार पराजुलीले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…