Logo ८ असार २०७८, मंगलवार


साँघुरिँदै टुँडिखेल, आज मानव साङ्लोले घेरिने

काठमाडौं । लगातार अतिक्रमणको चपेटामा परेको टुँडिखेललाई आज मानव साङ्लोले घेरिने भएको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जान थालेपछि सरोकारवालाहरु जुर्मराएका हुन् ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर मासिँदै गएको टुँडिखेललाई खुल्ला बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्न लागिएको ‘अकुपाइ टुँडिखेल’ संयोजक विजय श्रेष्ठले बताए । टुँडिखेलको अतिक्रमण रोक्न अभियन्ताहरुले ३ महिने ‘अकुपाइ टुँडिखेल’ सञ्चालन गरिरहेको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…