Logo आश्विन १३, २०७७ मंगलबार


भारतले बन्द गर्‍यो यी नाका

रवीन्द्रसिंह ठकुरी
बाँके । भारतले नेपालका केही नाका एकतर्फी बन्द गरेको छ । भारतले उत्तर प्रदेशसँग जोडिएका रुपन्देहीदेखि कञ्चनपुरसम्मको ७ नाका बन्द गरेकाे हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपाल प्रशासनलाई औपचारिक जानकारी नदिइ नाका बन्द गरेको बताउनुभयो ।

भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले केही नाका बन्द गरिएको भारतीय अधिकारीले जनाएका छन् । नेपालगञ्जको रुपडिया, बर्दिया, कैलाली र दाङलगायका नाका बन्द भएको छ ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएको छ । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।