बालुवाटारमा सर्वपक्षीय बैठक शुरु

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री ओलीले लिपुलेक विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको हो ।

नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत भारतले आफ्नो नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले एकपक्षीय नक्सा मान्य नहुने प्रष्ट पारेको छ ।

मिचिएको भनिएको भूभागबारे साझा धारणा बनाउन सर्वदलीय र विज्ञसँगको परामर्शका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु र राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…