Logo मंसिर १४, २०७७ आइतबार


काली नदी नै सिमाना मान्नुपर्ने निर्णय

सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्रीकाे आह्वानमा भएको सर्वपक्षीय बैठकले नेपाल र भारतकाे सिमाना काली नदीलाई नै मान्नुपर्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार साँझ बसेकाे पूर्व प्रधानमन्त्री , विभिन्न पार्टीका शीर्ष नेता र सम्बन्धित विज्ञहरूसहितको सर्वपक्षीय बैठकले दुई देशकाे सिमाना नदीलाई मान्नुपर्ने निश्कर्ष निकालेको हाे । बैठकमा सहभागीले त्यसका लागि कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाली भूभाग लिपुलेक भारतमा पारिएको नक्सा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ । त्यसविरुद्ध युवा र विभिन्न विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । लिपुलेकबारे विवाद समाधानकाे लागि सुझाव लिन प्रधानमन्त्री केपी ओलीले सर्वपक्षीय बैठक बाेलाउनु भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…