फेसबुक अभियानले बडिगाडमा एम्बुलेन्स

काठमाडौं । बिरामी भएपछि अस्पताल पु¥याउन समस्या झेल्दै आएका बागलुङ बडिगाडबासीले अब त्यो समस्याबाट छुटकारा पाएका छन् ।

वैदेशिक रोजगारीमा विदेश पुगेका नेपाली युुवा र स्थानीय स्तरमा भएका युवाहरुको सक्रियतामा गाउँमै एम्बुलेन्स लगिएपछि विरामीलाई अस्पताल पु¥याउन घण्टौं एम्बुलेन्स कुर्नुपर्ने बाध्यता हटेको छ ।

क्रियाशील प्रवासी युवा संघ नामक संस्थाको स्थापना गरी फेसबुकमार्फत अभियान सञ्चालन गरिएको तीन वर्षपछि गाउँमा एम्बुलेन्स भित्रिँदा स्थानीयमा खुसी छाएको छ । मानवीय हितका लागि सञ्चालन गरिएको अभियानको प्रंशसा गर्दै बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले समाजिक सेवाका काममा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रवासी युवा संघले थालेको अभियानमा संकलित रकम १० लाख र बडिगाड गाउँपालिकाबाट विनियोजित २ लाख गरी १२ लाखमा गाउँमा एम्बुलेन्स पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…