२०७६ कात्तिक २५ गतेको राशिफल

मेष- व्यक्तिगत काममा भार बढ्नेछ , रमाइलोमा खर्च हुनेछ ।
वृष- व्यापारमा फाइदा हुनेछ, आफन्तबाट सहयोग मिल्नेछ ।
मिथुन- व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।
कर्कट- रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह- घरायसी काममा बाधा आउनेछ, स्वास्थ्यमा समस्या हुनेछ ।
कन्या- मित्रबाट परेशानी हुनेछ, व्यवसायिक यात्रा हुनेछ ।

तुला- यात्राको तय हुनेछ, भोजनको सुख मिल्नेछ ।
वृश्चिक- आफन्तबाट फाइदा हुनेछ, विपक्षी हार खानेछन् ।
धनु- घरायसी विवाद हुनेछ, सरसामान हराउनेछ ।
मकर- काममाउत्साह बढ्नेछ, निर्णय परिवर्तन हुनेछ ।
कुम्भ- धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मीन- रमाइलोमा खर्च हुनेछ, कार्यालयको काम बाँकी रहनेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…