अष्ट्रेलियामा चुनौति आगलागी नियन्त्रण

काठमाडौं । अष्ट्रेलियामा तीन दिनयता फैलिएको आगलागी नियन्त्रणमा चुनौति देखिएको छ । आगलागी नियन्त्रण हुन नसक्दा प्रमुख शहर सिड्नीमासमेत फैलिनसक्ने खतरा देखिएको छ ।  अष्ट्रेलियामा विगत तीन दिन यता फैलिएको आगलागी प्रमुख शहर सिड्नीमा समेत फैलिन सक्ने चेतावनी दिइएको हो ।

न्यू साउथ वेल्स् र क्वीन्स्ल्याण्डमा झाडियुक्त जंगलमा गत शुक्रबारबाट फैलिएको आगलागीमा तीन जनाको मृत्यु भइसकेको छ भने हजारौं विस्थापित भएका छन् । ती दुई राज्यमा संकटकालीन अवस्था समेत घोषणा गरिएको छ । सयभन्दा बढी स्थानबाट आगलागी फैलिरहेकोले पनि नियन्त्रणमा चुनौति बढेको जनाइएको छ ।

आगलागीको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि अपिल गरिएको छ । लगभग १ हजार किलोमिटरको दायरामा फैलिरहेको आगलागी अष्ट्रेलियाको अर्को प्रमुख शहर सिड्नीदेखि व्रिसवेन नजिकको गोल्डकोष्टमा समेत पुग्न सक्ने आंकलन गर्दै सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…